Saturday, June 26, 2010

किन तिम्रो माया लाग्छ

किन तिम्रो माया लाग्छ
मलाई यसरि -यसरि ?
तिम्रो सामो पोखाउ म
भन् कसरि भन् कसरि ??
समझनाले सताई दिन्छ
संधै -संधै भरि ,
उडाएर लैजाउ लाग्छ
तिमीलाई बादल सरि ...
तिम्रो यादले मुटु मेरो
दुख्छ बेसरी -दुख्छ बेसरी
देखाउ म तिमीलाई यी सब
भन कसरि -भन कसरि ?
संका मलाई गरि राख्छौ
तिमीले घरि -घरि
त्यो नै पिरले जल्दैछु म
हार रात दिन भरि ....
बिस्वाश किन गर्दैनौ
तिमी त्यसरी -तिमि त्यसरी ?
फटाइ राख्छौ यो मन मेरो
सिलाउ कसरि -सिलाउ कसरि ??

1 comment: