Showing posts with label 20 March 2010 at 19:11. Show all posts
Showing posts with label 20 March 2010 at 19:11. Show all posts

Monday, May 3, 2010

बिर्सनै नसक्ने गरी सम्झेर गयेउ

बिर्सनै नसक्ने गरी सम्झेर गयेउ
मन का त्रीश्ना दिएर गएउ
भरेऊ घैला भरीको मन मेरो
कहिलेइ नपोखिने गरेर गएउ
आश देखाएउ गास सरि
सास थुनेर गएउ
मनको गाथमा राखे तिमीलाई
घाऊ नै घाऊ दिएउ
बिर्सन खोज्छु तिमीलाई झन्
मुटु चर्काउने गरी गएउ
कस्तो साइतमा गएउ तिमी
आउँदै न आउने गरी गएउ
राम्रो सपनीको लोभमा तिमी
काखमा सुताउदै
कहिले नबिउझने गरी चिर निन्द्रा दिएउ
सास मेरो बन्द भयो
आउन सामु आउ
एक झल्को देखिएर
सदा बिदा देउ ............... सदा बिदा पाउ !