Showing posts with label march 16. Show all posts
Showing posts with label march 16. Show all posts

Monday, May 3, 2010

मन रुबरु हुन सकेन

कुन दिनको बदला लिएउ
खुशी हर पल पल को लिएउ
सँगइ साथ् दिने कसम खाइ
साथ भरे पराइ को दिएउ
रङ मेरो रङत को लियी
सिउदो कसै को सजाएउ
संसार को राम्रो मन मेरै भन्थेउ
त्यो दिल मा अरुराइ नै राखेउ
जस्तो तिम्रो रुप थियो
मन रुबरु हुन सकेन