जती पिडा देउ बरु सहि दिन्छु म
जती दु:ख दिन्छौ बरु सहि दिन्छु म
तर तिम्रो अधरमा बाँच्न देउ प्रिय
तिमी बाहेक कसै को म हुन्छु कसरी
सोच्न तिमी सक्छौ किन भन्छौ एसरी
जल्छ मुटु झर्छ आसु भनौ कसरी
मार मलाई काट मलाई सहन्छु बरु
रात मेरो साथ् तिम्रो बनी रहोस् सधैं
तर आफुबाट अलग नगर मायालु
मेरो लागि जिउने राज हौ तिमी
मर्ने आधार बाच्ने आधार हौ तिमी
सबै कुरा सहन्छु तर
तर आफुबाट अलग नगर मायालु
3 comments:
sadfasdfasdfsad
हेल्लो शान्ता जि ,
तपाईंको हरेक कबिताहरु राम्रो लाग्यो,लेख्दै जानुस्, प्रगतीकोलागि शुभकामना छ ।
Dear Shantaa ji ,
wow you writting poem , very very excellent, i like it. thanks for your blogs.
saroj
Post a Comment