Friday, April 30, 2010

तिम्रो संसार मा

खुशी को तिम्रो संसार मा
कालो बादल मडराये सरि
आए जस्तो लाग्छ मलाई
बिना झरी को पानी सरि
कती तिम्रो खुशी थियो
दुनियाँ अर्कै रमझम थियो
असु बनी पिडा बोकी
चैतको आगो सल्के सरि
अनाएसै झारी दिन्छु
बिना करण बगाइ दिन्छु
तिम्रा खुशी का पत्र पत्र
छिया छिया पारी दिन्छु
के पो पाएउ तिमीले आज
के अनी गुमाएउ
मात्र पिडा दिये लाग्छ मलाई
तिम्रो खुशी को संसार मा
तिम्रो त्यहाँ मा पुग्ने कोशीस
अझै मरेको छैन आश
तै पानी कता कता
मरे सरि जिउदो लास
सधैं मन मा यो रहन्छ
किन खुशी दिन सकिन किन खुशी दिन सकिन

No comments: