खुशी को तिम्रो संसार मा
कालो बादल मडराये सरि
आए जस्तो लाग्छ मलाई
बिना झरी को पानी सरि
कती तिम्रो खुशी थियो
दुनियाँ अर्कै रमझम थियो
असु बनी पिडा बोकी
चैतको आगो सल्के सरि
अनाएसै झारी दिन्छु
बिना करण बगाइ दिन्छु
तिम्रा खुशी का पत्र पत्र
छिया छिया पारी दिन्छु
के पो पाएउ तिमीले आज
के अनी गुमाएउ
मात्र पिडा दिये लाग्छ मलाई
तिम्रो खुशी को संसार मा
तिम्रो त्यहाँ मा पुग्ने कोशीस
अझै मरेको छैन आश
तै पानी कता कता
मरे सरि जिउदो लास
सधैं मन मा यो रहन्छ
किन खुशी दिन सकिन किन खुशी दिन सकिन
No comments:
Post a Comment